विश्वप्रकाश शर्मा विजयी

Share:

काठमाडौं : झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन्।

शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वद्वी नेकपा एमालेका अग्नी खरेलले २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस्
Share: