नेकपा एसका अध्यक्ष नेपाल रौतहट-१ बाट विजयी

Share:

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। अध्यक्ष नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन्।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ३२२ मत प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: