सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित

190
0
Share:

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन्।

एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए।


त्यसैगरि, सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धि कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत ल्याएका थिए।

कमेन्ट गर्नुहोस्
Share: