महोत्तरी-४ मा कांग्रेसका महेन्द्रकुमार राय विजयी

178
0
Share:

काठमाडाैं : महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन्। महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याए। 

त्यसैगरि जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत तथा जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत ल्याएका थिए।

कमेन्ट गर्नुहोस्
Share: