
काठमाडौं : फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
