
काठमाडौं : मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बिहीबारबाट पोखरामा सुरु भएको प्रथम केपी ओली कप टी-२० अन्तर्गत आजको दोस्रो खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको टिमबीच खेल हुँदैछ ।
आजै भएको पहिलो खेलमा कर्णालीविरुद्ध ९० रनको विशाल जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनलमा आफनो स्थान पक्का गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
