
म्याग्दी : रघुगंगा गाँउपालिका–७ मा रहेको सोवाङ धुरी र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमशृङखला । चिमखोला देखि १० घण्टा पैदलयात्रा गरेर पुगिने तीन हजार ८४० मिटर उचाईमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।
तस्वीर : सन्तोष गौतम/रासस
कमेन्ट गर्नुहोस्
