दाङ : बङ्लाचुली गाउँपालिका–२ स्थित मर्पेस गाउँका जुठे थापाको खरले छाएको परम्परागत घर । गाउँपालिकाले घर छाउन टीन दिएको भए पनि खरले छाएकामा बस्न मन पर्ने हुनाले टिन नलगाएको थापाले बताए ।
तस्वीर : कुलदीप न्यौपाने