
चितवन : फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानोे घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
तस्बिरः कृष्ण आचार्य
कमेन्ट गर्नुहोस्
