
नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित लिच्छवीकालीन स्वयम्भू चैत्य ९बिहार०को पुर्ननिर्माणको क्रममा जगसतह उत्खनन् गर्दा फेला परेको शिलाबाट निर्मित ऐतिहासिक चैत्य (शून्यताको बोध) । प्राप्त तथ्याङ्क अनुसार उक्त चैत्य एकहजार चौधसय वर्षभन्दा पुरानो भएको ठानिएको छ।
तस्बिर ः रामहरि न्यौपाने
कमेन्ट गर्नुहोस्
