आजको तस्वीर : व्यावसायिक प्याराग्लाइडिङ सुरु

Share:

 

सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक । वीरेन्द्रनगरको अवलोकन गर्नेगरी केही समयअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ ।

तस्बिरः सुरेश आचार्य

कमेन्ट गर्नुहोस्
Share: