
धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल। नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधि भन्दा छ महिना अगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ।
तस्बिर : अमरेन्द्रकुमार यादव
कमेन्ट गर्नुहोस्
