
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधिन प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्बिर । विसं २०८१ सालमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकाले रु एक अर्ब ६० करोड लागतमा रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
तस्बिर : सुरेश आचार्य
कमेन्ट गर्नुहोस्
