
काठमाडौँ। आज साँझसम्म काठमाडौँ जोड्ने ५ राजमार्ग सुचारु हुने भएको छ। त्रिभुवन राजमार्ग, पृथ्वी, अरनिको र कान्ति राजमार्ग सुचारु गरिने सडक विभागले जनाएको छ।
अहिले यी पाँच राजमार्गमा मर्मतको काम भइरहेको छ। त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग पूर्ण रूपमा, अरनिको बाह्रबिसेसम्म र कान्ति राजमार्ग बागमती पुलमा बाहेक अरू स्थानमा सुचारु हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्
