प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

Share:

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबार अपराह्न स्वदेश फर्किएका थिए।

कमेन्ट गर्नुहोस्
Share: