
काठमाडौँ। बाढीपहिरोबाट देशभर दुई सय ४२ जनाको मृत्यु भएको छ। बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन्।
हालसम्म विपदबाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको प्रहरीले जनाएको छ।
कुन जिल्लामा कति ? विवरण हेर्नुहोस्:
कमेन्ट गर्नुहोस्

