नेपाल प्रहरीका ३२ सई बढुवा सिफारिसमा (सूचीसहित)

Share:

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले  जनपद प्रहरीका ३२ प्रहरी नायब निरीक्षक (सई) लाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवाका सिफारिस गरेको छ।

मङ्गलबार बसेको बढुवा समितिको बैठकले सई बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको हो।

सिफारिस सूची प्रहरी नियमावली, २०७१ (४)अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: