कीर्तिपुर नगरपालिकाको मतगणना सुरू, वडा १ बाट गणना

119
0
Share:

कीर्तिपुर नगरपालिकाको मतगणना सुरू भएको छ।

कीर्तिपुरमा मेयर, वडा नम्बर १ र वडा नम्बर ४ को अध्यक्षका लागि उपनिर्वाचन भएको हो।

त्यसको मतगणना आइतबार राति १० बजेदेखि सुरू भएको हो।

मतगणना सुरूमा वडा नम्बर १ बाट सुरू भएको छ। मेयरको मत गनिसकेपछि वडाध्यक्षको गर्ने तयारी छ।

कमेन्ट गर्नुहोस्
Share: