
पोखरा। काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबस आज साँझ तनहुँमा दुर्घटना भएको छ।व्यास नगरपालिका वडा नं १२ कमलबारीमा बस दुर्घटनामा परेको हो।
बा ३ ख ८२८३ नम्बरको माईक्रोबस दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जना घाइते भएकाे बताइएकाे छ।
थप विवरण आउन बाँकी छ।
कमेन्ट गर्नुहोस्
