
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ।
जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको थियो।
आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन। चाँदीको मूल्य आज प्रतितोला १ हजार ८१० रुपैयाँमै कारोबार भईरहेको छ।
कमेन्ट गर्नुहोस्
