अमेरिका आगलागी अपडेट : हजारौं घर र भवनहरू जलेर ध्वस्त, डढेलो अझ आएन् नियन्त्रणमा

Share:

गत साताको शुक्रवारदेखि लस एन्जलस काउन्टीका विभिन्न भागहरूमा भीषण डढेलोको श्रृङ्खला जारी छ। जुन आंशिक रूपमा मात्र नियन्त्रणमा आएको छ।

जसले गर्दा त्यहाँका बासिन्दाहरूको जीवनमा व्यापक अवरोधहरू सिर्जना भएको बताइएको छ।

विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलो भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: