काठमाडौंको चाबहिलमा झडपपछि युवकको हत्या, केही पक्राउ

Share:
Death scene

काठमाडौं । काठमाडौंको चाबहिल स्थित कुमारीगालमा सोमबार बिहान दुई समूहबीच भएको झडपमा एक युवकको हत्या भएको छ।

प्रहरी स्रोतका अनुसार, झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ, यद्यपि पक्राउ परेका व्यक्तिहरूको परिचय हालसम्म खुलाइएको छैन।

प्रहरीका एक अधिकारीका अनुसार घटनाको अनुसन्धान गोप्य राखेर अघि बढाइएको छ र घटनाबारे थप विवरण मंगलबार मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: