म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Share:

पोखरा। शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  बिहान ३ बजेर १४ मिनेट जाँदा  म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: