प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत

230
0
Share:

काठमाडौँ । प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन्। यसैगरी, यस्तै उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन्।

महासचिवमा हिरामान लामा नै दोहोरिएका छन्। महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: