काठमाडौँ। काठमाडौंको तीनकुनेस्थित राजावादीको प्रदर्शन स्थलमा एकजना घाइतेको उद्धार गरिएको छ।
प्रदर्शनकारीलाई तितरबितर बनाएपछि एकजना घाइते अवस्थामा भेटिएका पुरुषको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए।