तीनकुनेमा मृत्यु हुनेको संख्या दुई पुग्यो

Share:

काठमाडौँ । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकार अर्का एक नागरिकको मृत्यु भएको छ।

सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिच्ने क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको हो, भने अर्का सविन महर्जनको आन्दोलनका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो सँगै तीनकुने क्षेत्रमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनले उग्र रुप लिएपछि उक्त स्थान तनावग्रस्त बनेको थियो।

कमेन्ट गर्नुहोस्
Share: