
काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ। ८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।
कमेन्ट गर्नुहोस्
