आइतबार देशभर सार्वजनिक बिदा

Share:

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

कमेन्ट गर्नुहोस्
Share: