भद्रकालीमा राखियो रवि लामिछानेलाई

328
0
Share:

काठमाडौँ। प्रहरीले रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको छ। संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालत, रुपन्देहीले गरेको १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश बदर भएपछि उनलाई समात्न प्रहरी टोली बूढानीलकण्ठस्थित उनको निवासमा पुगेको थियो।

कमेन्ट गर्नुहोस्
Share: