
काठमाडौँ । संक्रमणकालीन न्यायका विषयमा शीर्ष तीन दलबिच शनिबार छलफल भएको छ। छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच अहिले छलफल भएको हो।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन्।
कमेन्ट गर्नुहोस्
