रास्वपा संसदीय दलको बैठक आज बस्दै, पार्टीको भावी रणनीतिबारे छलफल हुने

197
0
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ।

बैठकमा भोलिबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ।

यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: