
काठमाडौँ । आन्दोलनरत शिक्षकले सरकारसँगको वार्ता र सडक आन्दोलनलाई सँगसँगै लैजाने भएका छन्। आज सरकारसँग निर्णायक वार्ता गर्न लागेका शिक्षकले राजधानी केन्द्रीत सडक आन्दोलनलाई पनि निरन्तरता दिने भएका हुन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि निर्धाशनिबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो आह्वान गरेका हुन्।
सरकार र शिक्षक प्रतिनिधिबीच शनिबार बिहान साढे सात बजेदेखि शिक्षा मन्त्रालयमा आज वार्ता हुने तयारी छ। रित समयमै सडक आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेका छन्।

कमेन्ट गर्नुहोस्
