मन्त्रिपरिषद्‌बाट पारित भयो नीति तथा कार्यक्रम

211
0
Share:

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदै छ।

कमेन्ट गर्नुहोस्
Share: