
पोखरा। देशको संघीय राजधानी काठमाडौँ र नेपालको पूर्वी जिल्लाहरूलाई जोड्ने पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुस समेत गर्न थालेका छन्।
कमेन्ट गर्नुहोस्








