देश ब्युँझाउन बलिदानी दिएका जेनजीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि

Share:

पोखरा । जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन्।

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: