भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

Share:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा पनि मूल्य यथावत राखिएको हो ।

भारतबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल/मट्टितेलमा तीन रुपैयाँ बढेर आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: