
काठमाडौं । रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मदवारहरूको सूची तयार पारेको छ ।
अहिले साविकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।
उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्नेछन् ।
सूचीअनुसार अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।
यस्तो छ सूची :
कमेन्ट गर्नुहोस्

