आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

Share:

काठमाडौं। आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: