सोबिता गौतमले गरिन मतदान

225
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन क्षेत्र नं.३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा मतदान गरेकी छन् ।

मतदानपछि उनले सबैलाई स्वस्थ र शान्तिपूर्ण निर्वाचनको शुभकामना दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: