
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र २ मा मतगणना सुरु भएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र-२ का निर्वाचन अधिकृत राधिका सुवालका अनुसार केहीबेरअघिदेखि मतगणना सुरु गरिएको हो ।
उनका अनुसार सुर्यविनायक नगरपालिका वडा नम्बर ७ को मतदान केन्द्रबाट गणना सुरु भएको छ।
कमेन्ट गर्नुहोस्
