बालेन शाह केपी ओलीभन्दा दोब्बर बढी मतले अगाडि

156
0
Share:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को इपीसेन्टर झापा-५ को प्रारम्भिक मत परिणाम प्राप्त भएको छ ।

प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका बालेन शाह केपी ओलीभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

बालेन शाहले ८१४ मत प्राप्त गर्दा केपी ओलीले ३८४ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: