रास्वपा सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण

Share:

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ। ललितपुरको जावलाखेलमा आज बिहान ११:४५ देखि प्रशिक्षण सुरू भएको हो।

सक्षम सांसद सशक्त संसद् भन्ने नारासहित सुरू भएको प्रशिक्षण कार्यक्रममा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन्

सांसदहरूलाई शनिबार र आइतबार सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: