
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाने तय भएको छ।
पूर्वराजा शाहको सचिवालयका अनुसार उनी नवरात्री सुरु भइसकेपछि भुटान प्रस्थान गर्ने छन्।
भ्रमणका क्रममा उनले त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको छ।
पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकले दिएको जानकारी अनुसार पूर्वराजा शाह विजयादशमी अघि स्वदेश फर्कने छन्।
कमेन्ट गर्नुहोस्
