लेदोसहित पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध

Share:

काठमाडौँ। अविरल वर्षाभएपछि पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच-बाटोमै रोकिएका छन्। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: