बाढीपहिरो अपडेट: देशभर दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

Share:

काठमाडौँ। हालैको बाढीपहिरोमा परी देशभर दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्।

अन्य एक सय ७७ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।

कमेन्ट गर्नुहोस्
Share: