काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु

140
0
Share:

काठमाडौँ। काठमाडौँबाट लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ।

दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। थप आउँन बाकी छ।

 

कमेन्ट गर्नुहोस्
Share: