दार्चुलाको दुहुँ गाउँपालिका ५ नम्बर वडाध्यक्ष माओवादीका धनसिंह कुँवर विजयी

255
0
Share:

दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेपाली कांग्रेसले माओवादीबाट वडाध्यक्ष खोसेको छ।

निर्वाचन आयोगका अनुसार यहाँ कांग्रेसका धनसिंह कुँवर ३७४ मत सहित विजयी भएका हुन्।

२०७९ को निर्वाचनमा यहाँ माओवादीका मनोरथ भट्ट ५८२ मतसहित निर्वाचित भएका थिए।

यसपालि माओवादीका वीरसिंह कार्कीले जम्मा ९८ मत ल्याएका छन्।

कांग्रेसको निकटम प्रतिस्पर्धी नकेपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का मानसिंह बडालले ३५८ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस्
Share: