गण्डकी प्रदेशको राजधानी पोखरामा चिसो बढ्दै

Share:

पोखरा। पछिल्लो समय गण्डकी प्रदेशको राजधानी पोखरामा चिसो बढ्दै गएको छ, भने हुस्सुले डाडाँकाडाहरु ढाकिएका छन्।

कास्की, तनहुँसहित गण्डकीका जिल्लाहरु अधिकांश जिल्लाहरु हुस्सुले ढाकिएका छन्।

आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य भागको मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: