आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

347
0
Share:
gold

काठमाडौँ। आइतबार सुनको मूल्य बढेको छ। नेपाल बजारमा सुनको मूल्य आज प्रतितोला ३ रुपैयाँले बढेको छ।

यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसदिन सुनको मूल्य प्रतितोला १ हजारले घटेको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: