
काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा नगएको जनाइएको छ।
केन्द्रका अनुसार डिगें काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो। यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो। भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो।
कमेन्ट गर्नुहोस्
